दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लागेका छन्। समता घरेलु लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेप्सेमा कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट लागेर कारोबार रोकिने व्यवस्था छ। १० प्रतिशतको मूल्यृवृद्धिसँगै समताको सेयर मूल्य ६०५ र महिलाको ४१ सय ५८ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्