मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ आजदेखि काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये, १८ लाख कित्ता सेयर सिन्धुपाल्चोकका भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका स्थानीयलाई र बाँकी ४२ कित्ता सेयर जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाका स्थानीयलाई बाँडफाँड गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्