अहिलेसम्मकै सस्तो आन्तरिक हवाई उडान काठमाडौं। निषेधाज्ञाको चौथो दिन यात्रु कम भएपछि आन्तरिक हवाई कम्पनीले उडानमा ५० प्रतिशतले घटाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरणअनुसार आइतबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्सलगायत वायुसेवा कम्पनीले क्रमशः ४, ३६, १८, ४, १२, तीन गरी जम्मा ७७ वटा उडान गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्