अम्बानीको कम्पनी रिलायन्सको 'अक्सिजन मिसन' एजेन्सी। भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्सले भारतमा 'अक्सिजन मिसन' सुरु गरेको छ। कम्पनीले अक्सिजन अभावबाट कोरोना संक्रमितको मृत्यू रोक्न देशव्यापी मिसन चलाएको हो। अम्बानीको कम्पनीले भारत हुने कुल अक्सिजन खपतको ११ प्रतिशत एक्लैले उत्पादन गर्दै आएको छ। गत अप्रिल महिनामा रिलायन्सले १५ हजार मेट्रिक टन अक्सिजन उत्पादन गरेको थियो। जुन, यतिबेला मासिक ५५ हजार मेट्रिक टन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्