तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिभन्दा बढीले बढेको छ। आज महिला लघुवित्त, बिशाल बजार कम्पनी र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यी कम्पनीमध्ये सबैभन्दा बढी महिलाको ९.९८ प्रतिशत, बिशाल बजारको ९.९८ र सिंगटीको ९.९२ प्रतिशतले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्