कोभिड संक्रमित सेवाग्राहीलाई 'रिचार्जर' ले अस्पताल खोजी दिने काठमाडौं। ई-कमर्श कम्पनी रिचार्जरले आफ्ना सेवाग्राहीलाई कोरोना संक्रमण भएमा अस्पताल खोज्न सहयोग गर्ने बताएको छ। कम्पनीले कोरोनाको नयाँ भेरिन्ट तीव्र गतिमा फैलिरहँदा सेवाग्राही कोभिड संक्रमित बनेर अस्पताल नपाएमा खोज्न सहयोग गर्ने र सेवाग्राहीलाई नि:शूल्क एम्बुलेन्स सेवा दिने समेत बताएको छ। यो सेवा २०७७ बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीलाई उपलब्ध हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्