कति पुग्ला श्रमिकको न्यूनतम पारिश्रमिक? काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भएको छ। सरकारले अर्को आर्थिक वर्षदेखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्‍याउने तयारी गरेको छ। यसै गरी, दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रुपैयाँ र प्रतिघन्टाको पारिश्रमिक ६९ बाट ७७ रुपैयाँ पुग्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्