३५ लाख नेपालीले खोले डिम्याट खाता काठमाडौं। नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या ३५ लाखभन्दा माथि पुगेको छ। सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म ३५ लाख २ हजार ८९६ जनाले डिम्याट खाता खोलेका हुन्। गत वर्षको लकडाउनको समयदेखि सेयर बजारले नयाँ उचाई कायम गर्दा पूँजीबजारमा चासो राख्नेको संख्या बढ्दै गएको छ। फलस्वरुपः डिम्याट खाता खोल्नेहरुको संख्या दिनदिनै उकालो लागिरहेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्