महामारीबीच परीक्षा सञ्चालन गर्न उपयुक्त विधिबारे त्रिविको छलफल काठमाडौं। काठमाडौं महानगरपालिकाले पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। महामारीको समयमा बिरामीलाई समयमै अस्पतालमा पु¥याउन नसक्दा ज्यान जान सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको महानगरले जनाएको छ। राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय, वडा १५ परिसर र वडा ७ कार्यालय परिसरमा दुई÷दुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्