तेस्रोपटक घट्यो कुखुराको मासुको मूल्य काठमाडौं। एक सातामा तेस्रो पटक कुखुराको मासुको मूल्य घटेको छ। निषेधाज्ञामा खपत कम भएपछि निरन्तर घट्न थालेको हो। किसानले जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाउन थालेका छन्। यसअघि किसानले गत सातासम्म जिउँदो कुखुराको मासुको मूल्य किलोमा ३०० रुपैयाँसम्म पाउँथे। ह्याचरी उद्योग संघका अध्यक्ष टिका पोखरेलले माग नहुँदा मूल्य घट्न थालेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्