महामारीबीच परीक्षा सञ्चालन गर्न उपयुक्त विधिबारे त्रिविको छलफल काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले महामारीमा पनि परीक्षा सञ्चालन गर्ने उपयुक्त विधिबारे छलफल चलिरहेको जनाएको छ। नियन्त्रक पुष्पराज जोशीले हप्ता दिनपछि कुनै उपायको टुंगो लगाइ परीक्षा सञ्चालन गर्नेबारे छलफल चलिरहेको बताए। अनलाइनबाट गर्ने वा भौतिक रुपमै गर्ने भन्ने निर्णय भइसकेको छैन। कोरोना बढेपछि त्रिविको सबै परीक्षा स्थगित गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्