सीईडीबी हाइड्रोको आईपीओ आजदेखि काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुलाएको हो। कुल आईपीओको ५० हजार ३६५ कर्मचारीलाई र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फण्डलाई छट्टयाएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्