अत्यावश्यक उद्योग सञ्चालन गर्न मिल्ने काठमाडौं। दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगहरुलाई पासका आधारमा चल्न दिइने भएको छ। उद्योग मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र व्यवसायीहरुको संयुक्त छलफलले अत्यावश्यक सामाग्रीको उत्पादन गर्ने उद्योग चल्न दिर्ने निर्णय गरेको हो। खानेपानी, खाद्यान्न र औषधि लगायतका सामाग्री उत्पादन गर्ने उद्योग खुल्न पाउने भएका हुन्। उद्योग मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले मन्त्रालयले दिने पासका आधारमा उद्योग चल्ने जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्