१८ अर्बको कृषि ऋणपत्र स्वीकृत काठमाडौं। नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको कृषि ऋणपत्र स्वीकृत गरेको छ। केन्द्रीय बैंकले कृषि क्षेत्रमा दिर्घकालिन साधानको उपलब्धता सहज बनाउन कृषि ऋणपत्र जारी गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो। सोहीअनुसार, कृषि क्षेत्रमा ज्ञान भएका वाणिज्य बैंकले हालसम्म उक्त रुपैयाँको ऋणपत्र जारी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्