निषेधाज्ञाको अघिल्लो दिन नेप्से १३ अंक घट्यो काठमाडौं। निषेधाज्ञाको अघिल्लो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले घटेको छ। यसक्रममा नेप्सेमा तीन अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार घट्दा आज नेप्सेमा कारोबार भएका १३ मध्ये तीन समूहबाहेक सबै घटेका छन्। बजार घटेपनि महिला लघुवित्त र विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्