माथिल्लो दोर्दी 'ए' जेठभित्र बन्ने काठमाडौं। २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी 'ए' आयोजना जेठभित्र तयार हुने भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी 'ए' जलविद्युत् आयोजनाको अधिकांश काम सकिइसकेको आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए। आयोजना तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने बताइए पनि कोरोनाका कारण निर्माण अवधि लम्बिँदै जाँदा चार अर्ब ६४ करोड खर्च हुने अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्