तंग्रिएको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरको असर काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले तंग्रिन लागेको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले फेरी असर गरेको बताएको छ। त्यसैले अब कोरोना संक्रमण फैलिन नदिइ अर्थतन्त्रलाई चलायमान बनउनु पर्ने महासंघको भनाइ छ। निषेधाज्ञाको समयमा पनि रोजगारी गुम्न नदिने र आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल गर्न तयार रहेको अध्यक्ष शेखर गोल्छाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्