जापानबाट मोबाइल एपमार्फत रेमिट्यान्स पठाउन मिल्ने काठमाडौं। जापान गएका नेपालीले मोबाइल एपबाटै रेमिट्यान्स पठाउन मिल्ने भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच भएको सम्झौतापछि मोबाइलबाटै रेमिट्यान्स पठाउन सकिने भएको हो। 'स्माइल मोबाइल रेमिट्यान्स' बाट एक पटकमा १० हजारभन्दा बढी रकम नेपाल पठाउन मिल्ने छ। यो रकम पृथ्वी रेमिट्को भुक्तानी क्षेत्रभित्र पठाउनुपर्छ। यसैगरी, नेपालका जुनसुकै बैंकमा पैसा जम्मासमेत गर्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्