निषेधाज्ञामा पठाओले ‘फुड डेलिभरी’ गर्ने काठमाडौं। राइड सेयरिङ कम्पनी पठाओले लकडाउनमा ‘फुड डेलिभरी’ गर्ने भएको छ। सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर फुड डेलिभरी गर्ने कम्पनीले बताएको हो। कम्पनीले भनेको छ, ‘सरकारले लकडाउनमा फुड डेलिभरी रोकेको छैन। तर, त्यसैले हामी त्यही गर्छौ। निषेधाज्ञामा राइड सेयरिङ बन्द हुनेछ।’ यसका लागि कम्पनीले फुड डेलिभरी गर्ने रेष्टुरेन्टहरुसँग आवश्यक सहकार्य गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्