नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाटै काठमाडौं। नेपाल एयरलाइन्सको टिकट किन्दा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ। नेपाल बैंकसँगको सहकार्यमा एयरलाइन्सले क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो। अब एयरलाइन्सको टिकट किनेर दुर्गम र विकटबाट पनि भुक्तानी गर्न मिल्ने कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्