आन्तरिक उडान थप्दै विमान कम्पनी काठमाडौं। कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा लगाउन थालेपछि आन्तरिकतर्फका विमान कम्पनीले उडान संख्या थप गर्न थालेका छन्। संक्रमण तीव्र बनेको र उपत्यकामा निषेधाज्ञाका कारण यात्रुहरु बाहिर जाने क्रम बढ्ने देखिएपछि हवाई कम्पनीले आन्तरिक उडान थपेका हुन्। आन्तरिकतर्फका सबैभन्दा लामो गन्तव्यमा समेत एक–सवा एक घन्टाको उडान भएकाले हवाई यात्रामा कम जोखिम हुने अनुमानसहित उडान संख्या थप गरेको विमान कम्पनीले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्