पुनर्निर्माणमा खटिएका प्राविधिकका मागबारे यस्तो भयो सहमति काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरू र पुनर्निर्माणमा खटिएका प्राविधिकहरूका प्रतिनिधिबीच आज सहमति भएको छ। छलफलका क्रममा घाइते प्राविधिकहरुले पाउने बीमा सुविधा हालसम्म प्राप्त नभएको जानकारी गराइएको थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार बीमा सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बीमा कम्पनीसँग आवश्यक समन्वय गरी प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने समझदारी बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्