भक्तपुरमा ४३ प्रतिशत निजी आवासको निर्माण सम्पन्न भक्तपुर। भूकम्प गएको ६ वर्षमा भक्तपुर जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत मात्र सम्पन्न भएको छ। पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० घरमध्ये ११ हजार १०४ आवासको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुरले जनाएको छ। त्यस्तै प्रवलीकरण गर्नुपर्ने कूल २९ हजार ३०२ लाभग्राहीमध्ये सूचीमा परेपनि हालसम्म १२ हजार ३३२ लाभग्राहीले सम्पन्न गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्