हेटौंडाको तरकारी बजारमा 'क्यूआर कोड' काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडाको तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा सञ्चालनमा आएको छ। सनराइज बैंकले बजारमा क्यूआर कोड जडान गरेको हो। क्यूआर कोड जडानपछि हेटौंडाको खोपेगल्ली तरकारी बजारमा मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ। बैंकले पहिलो चरणमा १० वटा तरकारी पसलमा क्यूआर कोड जडान गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्