काठमाडौंको कफी कल्चर हाइवेतिर फैलदै काठमाडौं। नागढुङ्गाबाट बाहिरिने बित्तिकै आउने सिक्रे खोलामा मात्र ५ वटा कफी पसल भेटिन्छन्। डेढ महिना अघिदेखि सञ्चालनमा आएको हाइवे कफी पसलमा काम गर्ने दीपा थापा दैनिक ५० कप कफी बिक्री भइरहेको बताउँछिन् । काठमाडौंमा एक महिना लामो तालिम पश्चात उनले यहाँ मासिक १२ हजारमा काम पाएकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्