बजेटमा पूर्वाधार क्षेत्र सरकारको प्राथमिकतामा काठमाडौं। सरकारले कोरोना महामारीको समयमा पनि पूर्वाधार निर्माणको कामलाई निरन्तर दिने संकेत गरेको छ। योजना आयोगले भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको बजेट सिलिङको आकारले यस्तो संकेत गरेको हो। आयोगले शिक्षा, स्वास्थ्य, उर्जा, शहरी विकास, पर्यटन, सञ्चार, कृषि, प्रशासन र वन तथा वातावरण मन्त्रालयमध्ये भौतिकलाई सबैभन्दा धेरै बजेट सिलिङ दिएको छ। भौतिक मन्त्रालयले एक खर्ब ४७ अर्बभन्दा बढीको सिलिङ पाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्