नेपालमा भारतीय लगानी चीनको भन्दा दोब्बर काठमाडौं। नेपालमा भारतले चीनको भन्दा दोब्बर लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रिय बैंकको तथ्यांकअनुसार कुल विदेशी लगानीमध्ये ३० प्रतिशत भारतबाटै आएको छ। यसपछि, चीनबाट १५ प्रतिशत विदेशी लगानी भित्रिएको ‘प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन’ले देखाएको हो। यी दुई मुलुकबाट आएको लगानी जोड्दा कुल विदेशी लगानीको ४५ प्रतिशत हुन आउँछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्