भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी बजेट काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा बढी बजेटको सिलिङ पाएको छ। योजना आयोगले पूर्वाधार मन्त्रालयलाई एक खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको सिलिङ दिएको हो। यसले आगामी आर्थिक वर्षमा कोरोना महामारीकै समयमा पनि पूर्वाधार निर्माणको कामलाई तीव्रता दिने सरकारको योजना रहेको बुझिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्