आवश्यकताअनुसार आयोजना छनोट गर्न अर्थ मन्त्रालयको निर्देशन काठमाडौं। अर्थमन्त्रालयले प्रदेश र स्थानीय तहलाई आवश्यकताका आधारमा आयोजनाहरु छनोट गर्न निर्देशन दिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटमा आयोजनाको आवश्यकता र औचित्य प्रष्ट्याउन अनुरोध गरेका हुन्। स्थानीय तहलाई गुरुयोजना, मुआब्जा वितरण, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन लगायतका विषय हेर्न भनिएको छ। यसैगरी, सामथ्र्यभन्दा माथिका आयोजना छनोट गर्दा कार्यान्वयन गर्न समस्या हुने अर्थ मन्त्रालयको निचोड छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्