यो वर्ष कति जना चढ्दै छन् सगरमाथा ? काठमाडौं। सन् २०२१ मा विश्वको शिखर सगरमाथा चढ्न ३७१ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यसवर्ष हिमाल चढ्न विभिन्न ३९ समूहका आरोहीले अनुमति पाएका हुन्। यो समूहमा ८७ जना महिला र २८४ पुरुष आरोही छन्। यसैगरी, यो वर्ष सगरमाथासहित १६ वटा हिमाल चढ्दै ६५९ जनाले अनुमति पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्