विभिन्न मागसहित निर्माण व्यवसायी महासंघको ४१ बुँदे घोषणापत्र जारी काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै आज ४१ बुँदे 'काठमाडौं घोषणापत्र' जारी गरेको छ। घोषणापत्रमा कोभिड-१९ ले समस्यामा परेको निर्माण क्षेत्रलाई उकास्न खरिद ऐन र नियमावली संशोधन गर्न, निर्माणाधिन रुग्न आयोजनाको निर्माण अवधि थप तथा व्यवसायीलाई कर छुट दिन र पाँच प्रतिशत धरौटी बापतको रकम बैंक ग्यारेन्टीको आधारमा फिर्ता गर्न माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्