बयानका लागि उपस्थित हुन चुडामणि शर्मालाई अख्तियारको पत्र काठमाडौं। राजश्व विभागबाट निलम्बन गरिएका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई बयानका लागि अख्तियारले बोलाएको छ। गैरकानूनी कर फछ्यौट प्रकरणमा मुछिएका शर्मालाई सूचना प्रकाशित गरी बोलाएको हो। शर्मालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ। शर्मामाथि कर फछ्यौटका लागि भएका सम्झौतामा विभिन्न करदातासँग लाभ लिएर राज्यलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्