सेयर बजार सामान्य अंकले बढ्यो काठमाडौं। लगातार दुई दिन उच्च अंकको गिरावटपछि आज मंगलबार सेयर बजार सम्हालिएको छ। सेयर बजार आइतबार ३५ र सोमबार ३७ अंकले घटेको थियो। आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ अंकले सुधारिएको छ। यस क्रममा पाँच अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। बजार बढे पनि नेप्सेमा कारोबार भएका १३ मध्ये चार समूह घटेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्