हालसम्म ६० हजार बढीले पाए कोरोना बीमाबापतको भुक्तानी काठमाडौं। हालसम्म कुल ६० हजार ५८७ जनाले कोरोना बीमाबापतको भुक्तानी पाएका छन्। बीमा समितिको तथ्यांकअनुसार ६० हजार ५८७ जनाले ५ अर्ब ८५ करोड १५ लाख बीमा रकम बुझेका छन्। हालसम्म ९१ हजार ६ सय ७३ जनाको भुक्तानीका लागि सहमति प्राप्त भएको छ। अझै १८ हजार ८५९ जना स्वीकृतिको पर्खाइमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्