१७ वस्तुको पनि मापदण्ड निर्धारण गर्दै विभाग काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम, महलगायत १७ वस्तुको मापदण्ड तोक्ने भएको छ। यसअघि चिउरा, पुष्टकारी, गुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकेको थियो। यसअघि ती वस्तुको गुणस्तर निर्धारण गरिएको थिएन्। विभागका अनुसार यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको छ। यीमध्ये केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्