ज्योति लाइफको सेयरमा सकरात्मक सर्किट काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको सेयर ९.९१ प्रतिशतले बढेको हो। जसअनुसार, लाइफको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँले बढेर ६२१ रुपैयाँ पुगेको छ। कारोबार सुरु हुँदा यसको सेयर मूल्य ५५६ रुपैयाँ थियो। कम्पनीको सेयर मूल्य बढेपनि बेच्न चाहने कोही छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्