काठमाडौं। मारुती सुजुकी इन्डिया (एमसीआई)ले मंगलबार २०२०-२०२१ मा आफ्ना उत्पादन स्विफ्ट, बलेनो, वागनआर, अल्टो र डिजायर कारको बिक्री क्रमशः शीर्ष पाँच मोडलमा परेको दाबी गरेको छ।
एमसीआईले लगातार चौथो वर्ष (३०% हिस्सा) आफ्ना कारहरू भारतमा बढी बिक्री हुने पाँच मोडलमा पर्न सफल भएको दाबी गरेको हो।
मारुती सुजुकीको सात लाख ८२ हजार कार बिक्री भएको जनाइएको छ।
" />

">
भारतमा सबैभन्दा बढी बिक्री हुने गाडी मारुती सुजुकी!: Dekhapadhi
भारतमा सबैभन्दा बढी बिक्री हुने गाडी मारुती सुजुकी!
<p style="text-align: justify;">काठमाडौं। मारुती सुजुकी इन्डिया (एमसीआई)ले मंगलबार २०२०-२०२१ मा आफ्ना उत्पादन स्विफ्ट, बलेनो, वागनआर, अल्टो र डिजायर कारको बिक्री क्रमशः शीर्ष पाँच मोडलमा परेको दाबी गरेको छ। </p>
<p style="text-align: justify;">एमसीआईले लगातार चौथो वर्ष (३०% हिस्सा) आफ्ना कारहरू भारतमा बढी बिक्री हुने पाँच मोडलमा पर्न सफल भएको दाबी गरेको हो।</p>
<p style="text-align: justify;">मारुती सुजुकीको सात लाख ८२ हजार कार बिक्री भएको जनाइएको छ।</p>