काठमाडौं। तनहुँमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युतको बाँध निर्माण आयोजनाको पहिलो प्याकेजका संरचना निर्माणका लागि खरिद सम्झौता भएको छ।

निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जे.भी.बीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो। कम्पनीसँग १६ अर्ब ६२ करोड रूपैयाँमा खरिद सम्झौता भएको हो।

ठेकेदार कम्पनीले सम्झौताको ५७ महिनाभित्र कार्य सम्पन्न गर्नुपर्नेछ।

" /> काठमाडौं। तनहुँमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युतको बाँध निर्माण आयोजनाको पहिलो प्याकेजका संरचना निर्माणका लागि खरिद सम्झौता भएको छ।

निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जे.भी.बीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो। कम्पनीसँग १६ अर्ब ६२ करोड रूपैयाँमा खरिद सम्झौता भएको हो।

ठेकेदार कम्पनीले सम्झौताको ५७ महिनाभित्र कार्य सम्पन्न गर्नुपर्नेछ।

"> तनहुँ जलविद्युतको बाँध निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर: Dekhapadhi
तनहुँ जलविद्युतको बाँध निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर <p style="text-align: justify;">काठमाडौं। तनहुँमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युतको बाँध निर्माण आयोजनाको पहिलो प्याकेजका संरचना निर्माणका लागि खरिद सम्झौता भएको छ।</p> <p style="text-align: justify;">निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम&ndash;कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जे.भी.बीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो। कम्पनीसँग १६ अर्ब ६२ करोड रूपैयाँमा खरिद सम्झौता भएको हो।</p> <p style="text-align: justify;">ठेकेदार कम्पनीले सम्झौताको ५७ महिनाभित्र कार्य सम्पन्न गर्नुपर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्