काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ। ग्रीनलाइफको एक करोड ८० करोड कित्ता सेयर आज सूचीकृत भएको हो।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बीओके क्यापिटलमार्फत् आईपीओ जारी गरेको थियो। हाइड्रोपावरले ३४ लाख ९६ हजार चार सय कित्ता सर्वसाधारणका लागि, एक लाख तीन हजार पाँच सय कित्ता स्थानीयका लागि निष्कासन गरेको थियो।

यसै गरी, कम्पनीको संस्थापनको एक करोड ४४ लाख कित्ता गरी कूल एक करोड ८० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ।

" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ। ग्रीनलाइफको एक करोड ८० करोड कित्ता सेयर आज सूचीकृत भएको हो।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बीओके क्यापिटलमार्फत् आईपीओ जारी गरेको थियो। हाइड्रोपावरले ३४ लाख ९६ हजार चार सय कित्ता सर्वसाधारणका लागि, एक लाख तीन हजार पाँच सय कित्ता स्थानीयका लागि निष्कासन गरेको थियो।

यसै गरी, कम्पनीको संस्थापनको एक करोड ४४ लाख कित्ता गरी कूल एक करोड ८० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ।

"> ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत: Dekhapadhi ग्रीनलाइफको एक करोड ८० करोड कित्ता सेयर आज सूचीकृत भएको हो। ">
ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत <p style="text-align: justify;">काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ। ग्रीनलाइफको एक करोड ८० करोड कित्ता सेयर आज सूचीकृत भएको हो।</p> <p style="text-align: justify;">कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बीओके क्यापिटलमार्फत् आईपीओ जारी गरेको थियो। हाइड्रोपावरले ३४ लाख ९६ हजार चार सय कित्ता सर्वसाधारणका लागि, एक लाख तीन हजार पाँच सय कित्ता स्थानीयका लागि निष्कासन गरेको थियो।</p> <p style="text-align: justify;">यसै गरी, कम्पनीको संस्थापनको एक करोड ४४ लाख कित्ता गरी कूल एक करोड ८० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्