काठमाडौं। संसारभर बिटक्वाइन (क्रिप्टोकरेन्सी)को जति चर्चा अरु कुनै पनि करेन्सीको भएको छैन। यसको मुख्य कारण हो, यो अदृश्य मुद्राको मूल्यमा आएको तीव्र बढोत्तरी।

तर, अब भारतमा डिजिटल करेन्सी (क्रिप्टोकरेन्सी)मा प्रतिबन्ध लगाउने तयारी गरिएको छ। नयाँ बजेटमै यसबारे विधेयक ल्याउने चर्चा भए पनि सरकारले प्रतिक्रिया दिएको छैन।

संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले शनिबार सबै पुराना रेकर्ड तोडेर ६० हजार डलर मूल्य पु¥याएको छ । संसारका ठूल्ठूला व्यवसायी अहिले यसमा लगानी गर्न थालेका छन्। अहिले एउटा बिटक्वाइनको मूल्य करिब ६९ लाख रुपैयाँ पुगेको छ।

भारतको नयाँ कानुनअनुसार क्रिप्टोकरेन्सी खरिद गर्ने वा जेनेरेट गर्ने, व्यापार गर्ने, बेच्ने तथा ट्रान्सफर गर्नेलाई १० वर्ष जेल सजायँ हुन सक्नेछ। भारतमा अहिले बिटक्वाइनमा लगानी निकै बढेको छ।

सरकारले नयाँ कानुन लागू गर्न कम्तीमा ६ महिना लाग्ने र उक्त अवधिमा क्रिप्टोकरेन्सी होल्डरले आफ्नो लगानी फिर्ता लिने सक्नेछन्। त्यसका निम्ति उनीहरुले केही पेनाल्टी भने तिर्नुपर्ने हुन सक्छ।

संसारका कतिपय मुलुकमा क्रिप्टोकरेन्सी बिटक्वाइनमा लगानीकर्ताहरु आकर्षित हुँदै गएको छन्। तर, त्यो लगानीबारे कुनै नियमकानुन छैन। नेपालमा पनि पछिल्लो समय बिटक्वाइनमा लुकेर लगानी गर्ने रहेको प्रहरीले बताएको छ।

छिमेकी भारतमा पनि यसबारे कानुन बनेको छैन। २०१८ मा त्यहाँको सरकारले एक सर्कुलर जारी गर्दै क्रिप्टोकरेन्सीसँग जोडिएका सबै सेवामा प्रतिबन्ध लगाएको थियो। यसमा सुप्रिम कोर्टले पनि सहमति दिएको थियो। साथै, कोर्टले डिजिटल करेन्सीबारे कानुन बनाउन सरकारलाई आदेश दिएको थियो।

बिटक्वाइन कसरी खरिद–बिक्री गर्न सकिन्छ?

तपाईं बिटक्वाइनलाई क्रिप्टो एक्सचेन्जमार्फत् वा सिधै व्यक्तिगत रुपमा अनलाइन (पियर टु पियर) खरिद गर्न सक्नुहुन्छ। दोस्रो माध्यम जोखिमयुक्त देखिन्छ। यसलाई खराब मानिसले पनि प्रयोग गर्न सक्छ।

ध्यान के दिनुपर्छ भने, यसको एक्सचेन्ज पनि कुनै नीति–नियममा बाँधिएको हुँदैन। यसमा लगानीकर्ता स्वयम् सचेत हुँदै एक्सचेन्ज वा व्यक्तिका बारेमा पूरा जानकारी लिएर मात्र अघि बढ्न सक्नुपर्छ।

बिटक्वाइनलाई कुनै पनि देशका सरकारले कानुनले राम्ररी बाँध्न सकेको देखिँदैन। तर पनि यसको मूल्यले छलाङ मार्ने क्रम जारी छ। करिब ३५० अर्ब डलरको बजार पुँजीकरणसहित बिटक्वाइन संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बनिसकेको छ।

यसलाई सन् २००९ मा लन्च गरिएको थियो। त्यो यस्तो समय थियो, जतिखेर संसारमा आर्थिक संकट गहिरिँदो थियो। त्यो बेला एउटा बिटक्वाइनको मूल्य केवल एक डलर थियो।

(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। संसारभर बिटक्वाइन (क्रिप्टोकरेन्सी)को जति चर्चा अरु कुनै पनि करेन्सीको भएको छैन। यसको मुख्य कारण हो, यो अदृश्य मुद्राको मूल्यमा आएको तीव्र बढोत्तरी।

"> भारतमा बिटक्वाइनमा प्रतिबन्ध लगाउने तयारी: Dekhapadhi संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले शनिबार सबै पुराना रेकर्ड तोडेर ६० हजार डलर मूल्य पुर्‍याएको छ । अहिले एउटा बिटक्वाइनको मूल्य करिब ६९ लाख रुपैयाँ पुगेको छ।
• भारतको नयाँ कानुनअनुसार क्रिप्टोकरेन्सी खरिद गर्ने वा जेनेरेट गर्ने, व्यापार गर्ने, बेच्ने तथा ट्रान्सफर गर्नेलाई १० वर्ष जेल सजाय हुन सक्नेछ। भारतमा अहिले बिटक्वाइनमा लगानी निकै बढेको छ।
• बिटक्वाइन सन् २००९ मा लन्च गरिएको थियो। त्यो यस्तो समय थियो, जतिखेर संसारमा आर्थिक संकट गहिरिँदो थियो। त्यो बेला एउटा बिटक्वाइनको मूल्य केबल एक डलर थियो।

भारतमा बिटक्वाइनमा प्रतिबन्ध लगाउने तयारी
काठमाडौं। संसारभर बिटक्वाइन (क्रिप्टोकरेन्सी)को जति चर्चा अरु कुनै पनि करेन्सीको भएको छैन। यसको मुख्य कारण हो, यो अदृश्य मुद्राको मूल्यमा आएको तीव्र बढोत्तरी।

तर, अब भारतमा डिजिटल करेन्सी (क्रिप्टोकरेन्सी)मा प्रतिबन्ध लगाउने तयारी गरिएको छ। नयाँ बजेटमै यसबारे विधेयक ल्याउने चर्चा भए पनि सरकारले प्रतिक्रिया दिएको छैन।

संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले शनिबार सबै पुराना रेकर्ड तोडेर ६० हजार डलर मूल्य पु¥याएको छ । संसारका ठूल्ठूला व्यवसायी अहिले यसमा लगानी गर्न थालेका छन्। अहिले एउटा बिटक्वाइनको मूल्य करिब ६९ लाख रुपैयाँ पुगेको छ।

भारतको नयाँ कानुनअनुसार क्रिप्टोकरेन्सी खरिद गर्ने वा जेनेरेट गर्ने, व्यापार गर्ने, बेच्ने तथा ट्रान्सफर गर्नेलाई १० वर्ष जेल सजायँ हुन सक्नेछ। भारतमा अहिले बिटक्वाइनमा लगानी निकै बढेको छ।

सरकारले नयाँ कानुन लागू गर्न कम्तीमा ६ महिना लाग्ने र उक्त अवधिमा क्रिप्टोकरेन्सी होल्डरले आफ्नो लगानी फिर्ता लिने सक्नेछन्। त्यसका निम्ति उनीहरुले केही पेनाल्टी भने तिर्नुपर्ने हुन सक्छ।

संसारका कतिपय मुलुकमा क्रिप्टोकरेन्सी बिटक्वाइनमा लगानीकर्ताहरु आकर्षित हुँदै गएको छन्। तर, त्यो लगानीबारे कुनै नियमकानुन छैन। नेपालमा पनि पछिल्लो समय बिटक्वाइनमा लुकेर लगानी गर्ने रहेको प्रहरीले बताएको छ।

छिमेकी भारतमा पनि यसबारे कानुन बनेको छैन। २०१८ मा त्यहाँको सरकारले एक सर्कुलर जारी गर्दै क्रिप्टोकरेन्सीसँग जोडिएका सबै सेवामा प्रतिबन्ध लगाएको थियो। यसमा सुप्रिम कोर्टले पनि सहमति दिएको थियो। साथै, कोर्टले डिजिटल करेन्सीबारे कानुन बनाउन सरकारलाई आदेश दिएको थियो।

बिटक्वाइन कसरी खरिद–बिक्री गर्न सकिन्छ?

तपाईं बिटक्वाइनलाई क्रिप्टो एक्सचेन्जमार्फत् वा सिधै व्यक्तिगत रुपमा अनलाइन (पियर टु पियर) खरिद गर्न सक्नुहुन्छ। दोस्रो माध्यम जोखिमयुक्त देखिन्छ। यसलाई खराब मानिसले पनि प्रयोग गर्न सक्छ।

ध्यान के दिनुपर्छ भने, यसको एक्सचेन्ज पनि कुनै नीति–नियममा बाँधिएको हुँदैन। यसमा लगानीकर्ता स्वयम् सचेत हुँदै एक्सचेन्ज वा व्यक्तिका बारेमा पूरा जानकारी लिएर मात्र अघि बढ्न सक्नुपर्छ।

बिटक्वाइनलाई कुनै पनि देशका सरकारले कानुनले राम्ररी बाँध्न सकेको देखिँदैन। तर पनि यसको मूल्यले छलाङ मार्ने क्रम जारी छ। करिब ३५० अर्ब डलरको बजार पुँजीकरणसहित बिटक्वाइन संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बनिसकेको छ।

यसलाई सन् २००९ मा लन्च गरिएको थियो। त्यो यस्तो समय थियो, जतिखेर संसारमा आर्थिक संकट गहिरिँदो थियो। त्यो बेला एउटा बिटक्वाइनको मूल्य केवल एक डलर थियो।

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्