काठमाडौं। मेगा बैंकले तयारी पोसाक उत्पादन गर्ने व्यावसायीहरूलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।

बैकले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीहरूलाई त्यस्तो सुविधा दिने जनाएको छ। यस्तो सुविधाजनक कर्जा प्रवाह गर्ने सम्बन्धमा बैंक र तयारी पोसाक उत्पादक संघबीच सम्झौता भएको छ।

सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यावसायीहरूलाई आकर्षक व्याजदरमा ऋण सुविधा दिने छ।

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम व्यावसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने बैंकले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

मेगा बैंकका दुई सय चारवटै शाखा कार्यालयमार्फत व्यवसायीहरूले यो कर्जा सुविधा लिन सक्ने बताइएको छ।

" /> काठमाडौं। मेगा बैंकले तयारी पोसाक उत्पादन गर्ने व्यावसायीहरूलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।

बैकले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीहरूलाई त्यस्तो सुविधा दिने जनाएको छ। यस्तो सुविधाजनक कर्जा प्रवाह गर्ने सम्बन्धमा बैंक र तयारी पोसाक उत्पादक संघबीच सम्झौता भएको छ।

सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यावसायीहरूलाई आकर्षक व्याजदरमा ऋण सुविधा दिने छ।

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम व्यावसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने बैंकले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

मेगा बैंकका दुई सय चारवटै शाखा कार्यालयमार्फत व्यवसायीहरूले यो कर्जा सुविधा लिन सक्ने बताइएको छ।

"> तयारी पोसाक उत्पादकलाई मेगा बैंकको कर्जा अफर: Dekhapadhi मेगा बैंकले तयारी पोसाक उत्पादन गर्ने व्यावसायीहरूलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।
• बैकले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीहरूलाई त्यस्तो सुविधा दिने जनाएको छ।

तयारी पोसाक उत्पादकलाई मेगा बैंकको कर्जा अफर
काठमाडौं। मेगा बैंकले तयारी पोसाक उत्पादन गर्ने व्यावसायीहरूलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।

बैकले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीहरूलाई त्यस्तो सुविधा दिने जनाएको छ। यस्तो सुविधाजनक कर्जा प्रवाह गर्ने सम्बन्धमा बैंक र तयारी पोसाक उत्पादक संघबीच सम्झौता भएको छ।

सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यावसायीहरूलाई आकर्षक व्याजदरमा ऋण सुविधा दिने छ।

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम व्यावसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने बैंकले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

मेगा बैंकका दुई सय चारवटै शाखा कार्यालयमार्फत व्यवसायीहरूले यो कर्जा सुविधा लिन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्