काठमाडौं। जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ। अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ।
जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी देशबन्धु बस्‍नेतलाई नियुक्त गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका व्यवसायी बस्‍नेतलाई जाम्बियाले आफ्नो वाणिज्यदूतमा नियुक्त गरेको हो।
जाम्बियाको वाणिज्यदूतमा नवनियुक्त बस्‍नेत महासंघको द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापतिसमेत हुन्।
नवनियुक्त वाणिज्यदूत बस्‍नेतलाई जाम्बियाको भारतस्थित नेपाल हेर्ने राजदूत जुडिथ केके क्याङगोमा कपीजिंगपांगाले काठमाडौंस्थित वाणिज्य दूतावास कार्यालयका लागि झण्डा, लेटरहेड, स्ट्याम्पलगायत कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी छिन्।
नेपालमा खुलेको जाम्बियाको वाणिज्य दूतावासले द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्ने भएको छ। जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा विशेष सुविधाको उपयोग गर्न पाइने उल्लेख छ।
" /> काठमाडौं। जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ। अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ।
जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी देशबन्धु बस्‍नेतलाई नियुक्त गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका व्यवसायी बस्‍नेतलाई जाम्बियाले आफ्नो वाणिज्यदूतमा नियुक्त गरेको हो।
जाम्बियाको वाणिज्यदूतमा नवनियुक्त बस्‍नेत महासंघको द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापतिसमेत हुन्।
नवनियुक्त वाणिज्यदूत बस्‍नेतलाई जाम्बियाको भारतस्थित नेपाल हेर्ने राजदूत जुडिथ केके क्याङगोमा कपीजिंगपांगाले काठमाडौंस्थित वाणिज्य दूतावास कार्यालयका लागि झण्डा, लेटरहेड, स्ट्याम्पलगायत कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी छिन्।
नेपालमा खुलेको जाम्बियाको वाणिज्य दूतावासले द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्ने भएको छ। जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा विशेष सुविधाको उपयोग गर्न पाइने उल्लेख छ।
"> अफ्रिकी मुलुक जाम्बियाले नेपालमा खोल्यो वाणिज्य दूतावास: Dekhapadhi नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका व्यवसायी बस्‍नेतलाई जाम्बियाले आफ्नो वाणिज्यदूतमा नियुक्त गरेको छ। ">
अफ्रिकी मुलुक जाम्बियाले नेपालमा खोल्यो वाणिज्य दूतावास
काठमाडौं। जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ। अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ।
नेपालमा खुलेको जाम्बियाको वाणिज्य दूतावासले द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्ने भएको छ। जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा विशेष सुविधाको उपयोग गर्न पाइने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्