काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूतबीच भेटवार्ता भएको छ। नेपालका लागि फ्रान्सका राजदूत फंस्वा-जाभिए लेजे र गोल्छाबीच आज भेटवार्ता भएको हो।

छलफलका क्रममा नेपाल र फ्रान्सबीचको आर्थिक/व्यावसायिक सम्बन्ध विस्तार र आर्थिक सहकार्यका विषयमा कुराकानी भएको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आगामी जुन महिनाभन्दा अगाडि नेपाल-फ्रान्स विजनेस फोरम बैठक आयोजना गर्ने सहमतिसमेत भएको छ। उक्त बैठकमा महासंघले कोभिडपछि नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यताबारे प्रस्तुति गर्नेछ।

राजदूत लेजेलाई महासंघमा स्वागत गर्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको आग्रह गरे। उनले कोभिडपछि नेपालको अर्थतन्त्रले छिट्टै लय समाउन थालेको जानकारी गराए। गोल्छाले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत् नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि तथा व्यापार विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरेको बताए।

गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको थियो। त्यसक्रममा महासंघ र फ्रेन्च विजनेस कन्फेडेरेसन (मेडेफ)बीच एक सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूतबीच भेटवार्ता भएको छ। नेपालका लागि फ्रान्सका राजदूत फंस्वा-जाभिए लेजे र गोल्छाबीच आज भेटवार्ता भएको हो।

छलफलका क्रममा नेपाल र फ्रान्सबीचको आर्थिक/व्यावसायिक सम्बन्ध विस्तार र आर्थिक सहकार्यका विषयमा कुराकानी भएको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आगामी जुन महिनाभन्दा अगाडि नेपाल-फ्रान्स विजनेस फोरम बैठक आयोजना गर्ने सहमतिसमेत भएको छ। उक्त बैठकमा महासंघले कोभिडपछि नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यताबारे प्रस्तुति गर्नेछ।

राजदूत लेजेलाई महासंघमा स्वागत गर्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको आग्रह गरे। उनले कोभिडपछि नेपालको अर्थतन्त्रले छिट्टै लय समाउन थालेको जानकारी गराए। गोल्छाले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत् नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि तथा व्यापार विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरेको बताए।

गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको थियो। त्यसक्रममा महासंघ र फ्रेन्च विजनेस कन्फेडेरेसन (मेडेफ)बीच एक सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

"> महासंघ र फ्रान्सका राजदूतबीच भेटवार्ता, नेपाल-फ्रान्स विजनेस बैठक गर्ने सहमति: Dekhapadhi आगामी जुनमा आयोजना हुने नेपाल-फ्रान्स विजनेस बैठक आयोजना गर्न राजदूत लेजे र महासंघका अध्यक्ष सहमत भएका छन्।
• उक्त बैठकमा महासंघले कोभिडपछि नेपालको अर्थतन्त्रमा आएको सुधार र नेपालमा लगानीको सम्भावनाका बारेमा प्रस्तुति गर्ने।

महासंघ र फ्रान्सका राजदूतबीच भेटवार्ता, नेपाल-फ्रान्स विजनेस बैठक गर्ने सहमति
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूतबीच भेटवार्ता भएको छ। नेपालका लागि फ्रान्सका राजदूत फंस्वा-जाभिए लेजे र गोल्छाबीच आज भेटवार्ता भएको हो।

छलफलका क्रममा नेपाल र फ्रान्सबीचको आर्थिक/व्यावसायिक सम्बन्ध विस्तार र आर्थिक सहकार्यका विषयमा कुराकानी भएको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आगामी जुन महिनाभन्दा अगाडि नेपाल-फ्रान्स विजनेस फोरम बैठक आयोजना गर्ने सहमतिसमेत भएको छ। उक्त बैठकमा महासंघले कोभिडपछि नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यताबारे प्रस्तुति गर्नेछ।

राजदूत लेजेलाई महासंघमा स्वागत गर्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको आग्रह गरे। उनले कोभिडपछि नेपालको अर्थतन्त्रले छिट्टै लय समाउन थालेको जानकारी गराए। गोल्छाले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत् नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि तथा व्यापार विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरेको बताए।

गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको थियो। त्यसक्रममा महासंघ र फ्रेन्च विजनेस कन्फेडेरेसन (मेडेफ)बीच एक सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया दिनुहोस्