काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको दाबी गरेकी छिन्।
आज (बिहिबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन्।
“हामीलाई शंका थियो, तर यसमा सफलता प्राप्त गर्‍यौं। मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिङ्गो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं,” मन्त्री अर्यालले भनिन्।
उनले आगामी दिनमा मलको सहज आपूर्ति र यसमा देखिने समस्याको दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडि बढेको बताइन्।
मलको समस्या रहिरहन नदिन सातवटै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ छ। चालु आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब रूपैयाँ बजेटमध्येबाट पाँच लाख मेट्रिक टन (युरिया मल दुई लाख ८२ हजार पाँच सय, डीएपी दुई लाख दुई हजार पाँच सय र पोटास १५ हजार टन) आयात गर्ने योजना रहेको मन्त्री अर्यालले बताइन्।
जसमध्ये चालु आर्थिक वर्षमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने एक लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ। गत वर्ष जम्मा तीन लाख ९४ हजार छ सय मेट्रिक टन मल बिक्री भएको थियो।
यस आर्थिक वर्षको आयातबाट जम्मा दुई लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ।
पछिल्ला तीन वर्षको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ।
जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ। आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनाबाट आयात प्रक्रिया सुरू गरिने मन्त्री अर्यालले बताइन्।
" /> काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको दाबी गरेकी छिन्।
आज (बिहिबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन्।
“हामीलाई शंका थियो, तर यसमा सफलता प्राप्त गर्‍यौं। मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिङ्गो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं,” मन्त्री अर्यालले भनिन्।
उनले आगामी दिनमा मलको सहज आपूर्ति र यसमा देखिने समस्याको दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडि बढेको बताइन्।
मलको समस्या रहिरहन नदिन सातवटै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ छ। चालु आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब रूपैयाँ बजेटमध्येबाट पाँच लाख मेट्रिक टन (युरिया मल दुई लाख ८२ हजार पाँच सय, डीएपी दुई लाख दुई हजार पाँच सय र पोटास १५ हजार टन) आयात गर्ने योजना रहेको मन्त्री अर्यालले बताइन्।
जसमध्ये चालु आर्थिक वर्षमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने एक लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ। गत वर्ष जम्मा तीन लाख ९४ हजार छ सय मेट्रिक टन मल बिक्री भएको थियो।
यस आर्थिक वर्षको आयातबाट जम्मा दुई लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ।
पछिल्ला तीन वर्षको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ।
जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ। आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनाबाट आयात प्रक्रिया सुरू गरिने मन्त्री अर्यालले बताइन्।
"> मलको सहज आपूर्ति गर्न सफल भएको कृषिमन्त्री अर्यालको दाबी: Dekhapadhi मन्त्री अर्यालले आगामी दिनमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडि बढेको बताइन्। ">
मलको सहज आपूर्ति गर्न सफल भएको कृषिमन्त्री अर्यालको दाबी
काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको दाबी गरेकी छिन्।
आज (बिहिबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन्।
उनले आगामी दिनमा मलको सहज आपूर्ति र यसमा देखिने समस्याको दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडि बढेको बताइन्।
मलको समस्या रहिरहन नदिन सातवटै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ छ। चालु आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब रूपैयाँ बजेटमध्येबाट पाँच लाख मेट्रिक टन (युरिया मल दुई लाख ८२ हजार पाँच सय, डीएपी दुई लाख दुई हजार पाँच सय र पोटास १५ हजार टन) आयात गर्ने योजना रहेको मन्त्री अर्यालले बताइन्।
जसमध्ये चालु आर्थिक वर्षमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने एक लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ। गत वर्ष जम्मा तीन लाख ९४ हजार छ सय मेट्रिक टन मल बिक्री भएको थियो।
यस आर्थिक वर्षको आयातबाट जम्मा दुई लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ।
पछिल्ला तीन वर्षको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ।
जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ। आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनाबाट आयात प्रक्रिया सुरू गरिने मन्त्री अर्यालले बताइन्।
प्रतिक्रिया दिनुहोस्