काठमाडौं। गाउँ पर्यटन प्रवर्द्धन मञ्‍च (भिटोफ) नेपालको अध्यक्ष पदका लागि वर्तमान महासचिव जस्फा पाण्डेले उम्मेदवारी घोषणा गरेकी छिन्।
उम्मेदवारी घोषणा गरे पनि पाण्डेले चैत २० गते हुने अधिवेशनबाट आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्ने प्रयास जारी रहेको बताएकी छिन्। पाण्डेले भिटोफको २४औं साधारणसभाबाट आफू निर्वाचित भएर संस्थामा इतिहास रच्‍ने बताइन्।
“सदैव संस्थाको उद्देश्य प्राप्तिका लागि लडिरहेकी छु। कोभिड-१९ महामारीका कारण अहिले पर्यटन क्षेत्र थला परेको स्थिति छ। विशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि मेरो उम्मेदवारी हो,” उम्मेदवारी घोषणा गर्दै पाण्डेले थपिन्, “सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेछौं। भएन भने निर्वाचन प्रक्रियाबाट भए पनि हामी विजयी हुनेछौं।’’
भिटोफको इतिहासमा अहिलेसम्म महिला अध्यक्ष बनेको छैन। यसपटक इतिहास रच्‍ने उनको दाबी छ।
पाण्डेले आफूले लामो समय यस क्षेत्रको विकासका लागि काम गरेको भन्दै सर्वसम्मत नेतृत्व चयनका लागि सबैमा अनुरोध गरिन्।
“महामारीका कारण अन्य क्षेत्रभन्दा गाउँ पर्यटन थिलो थिलो भएको छ,” पाण्डेले थपिन्, “त्यो क्षेत्रलाई उकास्नका लागि आगामी नेतृत्वसामू गम्भीर चुनौती छ। चुनौतीको सामना गर्ने क्षमता मसँग छ। अधिकांश सदस्यहरूको सहयोग र समर्थन भएकाले सर्वसम्मत हुन नसके पनि निर्वाचनबाट विजयी हुनेछौं।”
" /> काठमाडौं। गाउँ पर्यटन प्रवर्द्धन मञ्‍च (भिटोफ) नेपालको अध्यक्ष पदका लागि वर्तमान महासचिव जस्फा पाण्डेले उम्मेदवारी घोषणा गरेकी छिन्।
उम्मेदवारी घोषणा गरे पनि पाण्डेले चैत २० गते हुने अधिवेशनबाट आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्ने प्रयास जारी रहेको बताएकी छिन्। पाण्डेले भिटोफको २४औं साधारणसभाबाट आफू निर्वाचित भएर संस्थामा इतिहास रच्‍ने बताइन्।
“सदैव संस्थाको उद्देश्य प्राप्तिका लागि लडिरहेकी छु। कोभिड-१९ महामारीका कारण अहिले पर्यटन क्षेत्र थला परेको स्थिति छ। विशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि मेरो उम्मेदवारी हो,” उम्मेदवारी घोषणा गर्दै पाण्डेले थपिन्, “सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेछौं। भएन भने निर्वाचन प्रक्रियाबाट भए पनि हामी विजयी हुनेछौं।’’
भिटोफको इतिहासमा अहिलेसम्म महिला अध्यक्ष बनेको छैन। यसपटक इतिहास रच्‍ने उनको दाबी छ।
पाण्डेले आफूले लामो समय यस क्षेत्रको विकासका लागि काम गरेको भन्दै सर्वसम्मत नेतृत्व चयनका लागि सबैमा अनुरोध गरिन्।
“महामारीका कारण अन्य क्षेत्रभन्दा गाउँ पर्यटन थिलो थिलो भएको छ,” पाण्डेले थपिन्, “त्यो क्षेत्रलाई उकास्नका लागि आगामी नेतृत्वसामू गम्भीर चुनौती छ। चुनौतीको सामना गर्ने क्षमता मसँग छ। अधिकांश सदस्यहरूको सहयोग र समर्थन भएकाले सर्वसम्मत हुन नसके पनि निर्वाचनबाट विजयी हुनेछौं।”
"> भिटोफको अध्यक्षमा महासचिव पाण्डेद्वारा उम्मेदवारी घोषणा: Dekhapadhi उम्मेदवारी घोषणा गरे पनि पाण्डेले चैत २० गते हुने अधिवेशनबाट आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्ने प्रयास जारी रहेको बताएकी छिन्।  ">
भिटोफको अध्यक्षमा महासचिव पाण्डेद्वारा उम्मेदवारी घोषणा
“सदैव संस्थाको उद्देश्य प्राप्तिका लागि लडिरहेकी छु। कोभिड-१९ महामारीका कारण अहिले पर्यटन क्षेत्र थला परेको स्थिति छ। विशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि मेरो उम्मेदवारी हो,” उम्मेदवारी घोषणा गर्दै पाण्डेले थपिन्, “सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेछौं। भएन भने निर्वाचन प्रक्रियाबाट भए पनि हामी विजयी हुनेछौं।’’
पाण्डेले आफूले लामो समय यस क्षेत्रको विकासका लागि काम गरेको भन्दै सर्वसम्मत नेतृत्व चयनका लागि सबैमा अनुरोध गरिन्।
“महामारीका कारण अन्य क्षेत्रभन्दा गाउँ पर्यटन थिलो थिलो भएको छ,” पाण्डेले थपिन्, “त्यो क्षेत्रलाई उकास्नका लागि आगामी नेतृत्वसामू गम्भीर चुनौती छ। चुनौतीको सामना गर्ने क्षमता मसँग छ। अधिकांश सदस्यहरूको सहयोग र समर्थन भएकाले सर्वसम्मत हुन नसके पनि निर्वाचनबाट विजयी हुनेछौं।”
प्रतिक्रिया दिनुहोस्