लमजुुङ। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातवटै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको बताएकी छिन्।

आज इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातवटै प्रदेशमा ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी हुन्।

कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी यो अभियान सुरू गर्न लागेको उनको भनाइ छ।

“इजरायली कृषि प्रविधिलाई नेपाल भित्र्याउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको छ,” उनले भनिन्, “कृषिमा यन्त्रीकरण भएन भने ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा हुँदैन।”

लमजुङको बेसीसहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै उनले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई सरकारले सक्दो सहयोग गर्ने बताइन्।

नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रूपमा सुरू गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई पढाइरहेको छ।

कार्यक्रममा इजरायलका राजदूत खनान गोडेरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताए।

अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताए।

" /> लमजुुङ। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातवटै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको बताएकी छिन्।

आज इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातवटै प्रदेशमा ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी हुन्।

कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी यो अभियान सुरू गर्न लागेको उनको भनाइ छ।

“इजरायली कृषि प्रविधिलाई नेपाल भित्र्याउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको छ,” उनले भनिन्, “कृषिमा यन्त्रीकरण भएन भने ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा हुँदैन।”

लमजुङको बेसीसहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै उनले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई सरकारले सक्दो सहयोग गर्ने बताइन्।

नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रूपमा सुरू गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई पढाइरहेको छ।

कार्यक्रममा इजरायलका राजदूत खनान गोडेरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताए।

अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताए।

"> इजरायली कृषि प्रविधि सातवटै प्रदेशमा भित्र्याउँछौं : कृषिमन्त्री अर्याल: Dekhapadhi कृषिमन्त्री अर्यालले सातवटै प्रदेशमा ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिइन्। ">
इजरायली कृषि प्रविधि सातवटै प्रदेशमा भित्र्याउँछौं : कृषिमन्त्री अर्याल
लमजुुङ। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातवटै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको बताएकी छिन्।

आज इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातवटै प्रदेशमा ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी हुन्।

कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी यो अभियान सुरू गर्न लागेको उनको भनाइ छ।

“इजरायली कृषि प्रविधिलाई नेपाल भित्र्याउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको छ,” उनले भनिन्, “कृषिमा यन्त्रीकरण भएन भने ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा हुँदैन।”

लमजुङको बेसीसहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै उनले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई सरकारले सक्दो सहयोग गर्ने बताइन्।

नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रूपमा सुरू गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई पढाइरहेको छ।

कार्यक्रममा इजरायलका राजदूत खनान गोडेरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताए।

अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताए।

प्रतिक्रिया दिनुहोस्