काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ अंकले घटेको छ। कारोबार भएकामध्ये ११ समूहमा गिरावट आउँदा परिसूचक दोहोरो अंकले घटेको हो।

कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा ८८ अंकसम्मको गिरावट आएको थियो। त्यसपछि नागबेली चालमा उकालो ओरालो गर्दै अन्तिममा केही सम्हालिँदै २१ अंक घटेर बन्द भएको छ।

यस क्रममा व्यापार समूह अन्तिम समयमा २६ अंकले सुधारिएको छ। यो बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। त्यसमा पनि बैंक र वित्त समूहबाहेक अन्य सबै समूह दोहोरो अंकले घटेका छन्।

बजार दोहोरो अंकले घटेको दिन आठ अर्ब ५६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज एक करोड ७७ लाख कित्ता सेयर किनबेच भएको छ।

" /> काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ अंकले घटेको छ। कारोबार भएकामध्ये ११ समूहमा गिरावट आउँदा परिसूचक दोहोरो अंकले घटेको हो।

कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा ८८ अंकसम्मको गिरावट आएको थियो। त्यसपछि नागबेली चालमा उकालो ओरालो गर्दै अन्तिममा केही सम्हालिँदै २१ अंक घटेर बन्द भएको छ।

यस क्रममा व्यापार समूह अन्तिम समयमा २६ अंकले सुधारिएको छ। यो बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। त्यसमा पनि बैंक र वित्त समूहबाहेक अन्य सबै समूह दोहोरो अंकले घटेका छन्।

बजार दोहोरो अंकले घटेको दिन आठ अर्ब ५६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज एक करोड ७७ लाख कित्ता सेयर किनबेच भएको छ।

"> सेयर बजारमा २१ अंकको गिरावट, कारोबार समयमा तीव्र उतराचढाव: Dekhapadhi कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा ८८ अंकसम्मको गिरावट आएको थियो।
  • यस क्रममा व्यापार समूह अन्तिम समयमा २६ अंकले सुधारिएको छ। यो बाहेक अन्य सबै समूहमा गिरावट आएको छ।
  • बजार दोहोरो अंकले घटेको दिन आठ अर्ब ५६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
  • ">
    सेयर बजारमा २१ अंकको गिरावट, कारोबार समयमा तीव्र उतराचढाव <p style="text-align: justify;">काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ अंकले घटेको छ। कारोबार भएकामध्ये ११ समूहमा गिरावट आउँदा परिसूचक दोहोरो अंकले घटेको हो।</p> <p style="text-align: justify;">कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा ८८ अंकसम्मको गिरावट आएको थियो। त्यसपछि नागबेली चालमा उकालो ओरालो गर्दै अन्तिममा केही सम्हालिँदै २१ अंक घटेर बन्द भएको छ।</p> <p style="text-align: justify;">यस क्रममा व्यापार समूह अन्तिम समयमा २६ अंकले सुधारिएको छ। यो बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। त्यसमा पनि बैंक र वित्त समूहबाहेक अन्य सबै समूह दोहोरो अंकले घटेका छन्।</p> <p style="text-align: justify;">बजार दोहोरो अंकले घटेको दिन आठ अर्ब ५६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज एक करोड ७७ लाख कित्ता सेयर किनबेच भएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्