काठमाडौ। ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब रुपैयाँ माथि पुगेको छ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले ऐतिहासिक उचाइ बनाउँदा बैंकको बजार पूँजीकरण एक खर्ब माथि पुगेको हो।

नेप्सेले सोमबार अहिलेसम्मकै ऐतिहासिक दुई हजार पाँच सय ६८ अंक कायम गरेको थियो। यससँगै आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि बढेको हो।

हाल नेप्सेमा बैंकको २१ करोड ६३ लाख २५ हजार कित्ता सेयर सूचीकृत छ। सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता चार सय ७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यससँगै ग्लोबल बैंक बिलियन डलर क्लबमा प्रवेश गरेको हो।

" /> काठमाडौ। ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब रुपैयाँ माथि पुगेको छ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले ऐतिहासिक उचाइ बनाउँदा बैंकको बजार पूँजीकरण एक खर्ब माथि पुगेको हो।

नेप्सेले सोमबार अहिलेसम्मकै ऐतिहासिक दुई हजार पाँच सय ६८ अंक कायम गरेको थियो। यससँगै आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि बढेको हो।

हाल नेप्सेमा बैंकको २१ करोड ६३ लाख २५ हजार कित्ता सेयर सूचीकृत छ। सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता चार सय ७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यससँगै ग्लोबल बैंक बिलियन डलर क्लबमा प्रवेश गरेको हो।

"> ग्लोबल आइएमई बैंक बिलियन डलर क्लबमा: Dekhapadhi नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले ऐतिहासिक उचाइ बनाउँदा बैंकको बजार पूँजीकरण एक खर्ब माथि पुगेको हो।
• सोमबार बैंकको शेयर मूल्य प्रतिकित्ता चार सय ७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

ग्लोबल आइएमई बैंक बिलियन डलर क्लबमा
काठमाडौ। ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब रुपैयाँ माथि पुगेको छ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले ऐतिहासिक उचाइ बनाउँदा बैंकको बजार पूँजीकरण एक खर्ब माथि पुगेको हो।

नेप्सेले सोमबार अहिलेसम्मकै ऐतिहासिक दुई हजार पाँच सय ६८ अंक कायम गरेको थियो। यससँगै आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि बढेको हो।

हाल नेप्सेमा बैंकको २१ करोड ६३ लाख २५ हजार कित्ता सेयर सूचीकृत छ। सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता चार सय ७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यससँगै ग्लोबल बैंक बिलियन डलर क्लबमा प्रवेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्