काठमाडौं। कुखुराको अण्डाको मूल्य  घटेको छ। उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो।

स्वस्थानी व्रतकथा सुरु भएसँगै उपभोग घटेको छ। कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको संख्यामा कमी आएको थियो। पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए। 

मूल्य घटेसँगै किसान प्रभावित बनेका छन्। संघले माघ २६ गतेदेखि लागु हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट ३२५ र मध्यम ३०० कायम गरेको छ। यसअघि ठूलो अण्डाको प्रतिक्रेट ३६० र मध्यम अण्डाको रु ३४० सम्म पुगेको थियो। 

यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ। अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न रु ११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए। 

" /> काठमाडौं। कुखुराको अण्डाको मूल्य  घटेको छ। उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो।

स्वस्थानी व्रतकथा सुरु भएसँगै उपभोग घटेको छ। कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको संख्यामा कमी आएको थियो। पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए। 

मूल्य घटेसँगै किसान प्रभावित बनेका छन्। संघले माघ २६ गतेदेखि लागु हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट ३२५ र मध्यम ३०० कायम गरेको छ। यसअघि ठूलो अण्डाको प्रतिक्रेट ३६० र मध्यम अण्डाको रु ३४० सम्म पुगेको थियो। 

यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ। अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न रु ११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए। 

"> अण्डाको मूल्य घट्यो : Dekhapadhi
अण्डाको मूल्य घट्यो  <p style="text-align: justify;">काठमाडौं। कुखुराको अण्डाको मूल्य &nbsp;घटेको छ। उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो।</p> <p style="text-align: justify;">स्वस्थानी व्रतकथा सुरु भएसँगै उपभोग घटेको छ। कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको संख्यामा कमी आएको थियो। पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">मूल्य घटेसँगै किसान प्रभावित बनेका छन्। संघले माघ २६ गतेदेखि लागु हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट ३२५ र मध्यम ३०० कायम गरेको छ। यसअघि ठूलो अण्डाको प्रतिक्रेट ३६० र मध्यम अण्डाको रु ३४० सम्म पुगेको थियो।&nbsp;</p> <p style="text-align: justify;">यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ। अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न रु ११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्