रूपन्देही। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रूपमा सम्भावित व्यावसायहरू पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन्।

ढकालले व्यवसाय सञ्चालनका क्रममा उद्यगीहरूले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्व एक ढिक्का भएर काम गरिरहेको बताए।

बुटवल उद्योग वाणिज्य संघले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ र त्यो कार्य गर्न संघहरू नै सक्षम छन्।”

तर कतिपय विषय केन्द्रस्तरमा उठाउनुपर्ने र नीतिगत रूपमा गर्नुपर्ने लबिङ महासंघले गर्ने उनको भनाइ छ।

" /> रूपन्देही। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रूपमा सम्भावित व्यावसायहरू पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन्।

ढकालले व्यवसाय सञ्चालनका क्रममा उद्यगीहरूले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्व एक ढिक्का भएर काम गरिरहेको बताए।

बुटवल उद्योग वाणिज्य संघले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ र त्यो कार्य गर्न संघहरू नै सक्षम छन्।”

तर कतिपय विषय केन्द्रस्तरमा उठाउनुपर्ने र नीतिगत रूपमा गर्नुपर्ने लबिङ महासंघले गर्ने उनको भनाइ छ।

"> स्थानीय व्यावसायिक क्रियाकलापसँग सहकार्य गर्न महासंघको आग्रह: Dekhapadhi महासंघका उपाध्यक्ष ढकालले व्यवसाय सञ्चालनका क्रममा उद्यगीहरूले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्व एक ढिक्का भएर काम गरिरहेको बताए। ">
स्थानीय व्यावसायिक क्रियाकलापसँग सहकार्य गर्न महासंघको आग्रह <p style="text-align: justify;">रूपन्देही। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रूपमा सम्भावित व्यावसायहरू पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन्।</p> <p style="text-align: justify;">ढकालले व्यवसाय सञ्चालनका क्रममा उद्यगीहरूले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्व एक ढिक्का भएर काम गरिरहेको बताए।</p> <p style="text-align: justify;">बुटवल उद्योग वाणिज्य संघले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, &ldquo;स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ र त्यो कार्य गर्न संघहरू नै सक्षम छन्।&rdquo;</p> <p style="text-align: justify;">तर कतिपय विषय केन्द्रस्तरमा उठाउनुपर्ने र नीतिगत रूपमा गर्नुपर्ने लबिङ महासंघले गर्ने उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्